
धुनिबेशी नगरपालिकाद्धारा नगरभित्रका १८ वटा सामुदायिक विद्यालयहरुको वेवसाइट निर्माण ।
०६ असोज २०७७, धादिङ । धादिङको धुनिबेशी नगरपालिकाले आफ्नो नगर भित्रका विभिन्न १८ वटा सामुदायिक आधारभुत तथा माध्यमिक विद्यालयहरुको वेवसाइट निर्माण गरेको छ ।धुनिबेशी नगरपालिकाले […]